करीनाले गरिन् सैफकी पूर्वपत्नी अमृताबारे यस्तो खुलासा, दर्शक भए चकित…



करीना कपुर र सैफअली खानको जोडीलाई दर्शकले सर्वाधिक मन पराउने गरेका छन् । यी दुईले सन् २०१२ मा विवाह गरेका थिए । यी दुईका एक सन्तान पनि छन् र करीना अहिले दोस्रो पटक आमा बन्दैछिन् ।

यसैबिच यतिबेला सामाजिक सञ्जालमा करीनाले सैफकी पूर्वपत्नी अमृताको बारेमा बोलेको कुराले चर्चा पाइरहेको छ ।

करीनाले कफि विथ करन शो मा आफूले कहिल्यै अमृतालाई नभेटेको र सैफसँग आफ्नो भेट हुदाँ अमृता र सैफको डिभोर्स समेत भैसकेको खुलाएकी छिन् । यो कुराले करीनाका फ्यान निकै चकित भएका थिए । तर करीनाले अमृताको लागि आफ्नो सधैँ नै धेरै सम्मान भने रहेको खुलाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्