अन्ततः प्रेमी रोहनप्रितसँग वैवाहिक बन्धनमा बाधिइन् नेहा, बधाई दिनेको ओइरो



अन्ततः बलिउडकी सर्वाधिक चर्चित गायिका नेहा कक्करले विवाह गरेकी छिन् । केहीसमयदेखि प्रेममा रहेकी नेहाले प्रेमी रोहनप्रित सिंहसँग धुमधामसँग विवाह गरेकी हुन् ।

दुबैको विवाह दिल्लीको उत्तर नगरको एक गुरुद्धारमा भएको थियो । विवाह पछि दुबै एयरोसिटीस्थित होटल जे डब्ल्यु म्यारियट पुगेका थिए । त्यहाँ दुबैपक्षको नजिकका आफन्त, साथीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्