आज प्रेमी रोहनप्रितसँग विवाह गर्दै नेहा, यसरी हुदैँछ तयारी…




बलिउडकी सर्वाधिक चर्चित गायिका नेहा कक्कर आज वैवाहिक बन्धनमा बाधिदैँ छिन् । नेहाले केहीसमय अघि प्रेमी रोहनप्रित सिंहसँग चाडैँ विवाह गर्न लागेको खुलाएकी थिइन् ।

रोहन पनि पञ्जाबका चर्चित गायक हुन् । यी दुई केही समयदेखि एकअर्काको प्रेममा थिए । रोहन र नेहाले विवाह अगाडी गरिएका विभिन्न रसमहरुको तस्बिर सामाजिक सञ्जालमा सेयर गरिरहेका थिए ।

नेहा रोहनसँग निकै नै खुसी छिन् । रोहनलाई आफूले असाध्यै माया गर्ने नेहाले बताएकी थिइन् । कोरोनाका कारण नेहाले विवाहमा धेरै जनालाई भने समावेश नगर्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्