कोरोनामुक्त भएपछि हरिवंश आचार्य दम्पत्तिले यसरी साटे खुसी…




वरिष्ठ कलाकार हरिवंश आचार्य दम्पत्तिले कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना पोजेटिभ देखिएपछि विगत १५ दिनदेखि होम आइशोलेसनमा रहेका छन् । अन्ततः उनीहरु अहिले कोरोनामुक्त भएका छन् ।

दुबैले कोरोना जितेकोमा हरिबंशले खुसी समेत व्यक्त गरेका छन् ।

श्रीमतीसँगको एक तस्बिर शेयर गर्दै आचार्यले फेसबुकमा लेखेका छन्, ‘हाम्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै —धेरै माया दिनुहुने सबैमा धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस्