‘बधाई हो’ को सिक्वेलमा भूमि र राजकुमार फाइनल



करिब २ बर्ष अगाडी प्रदर्शनमा आएको सुपरहिट चलचित्र बधाई हो को सिक्वेल बन्ने भएको छ । बधाई हो को सिक्वेल को लागि राजकुमार राव र भूमि पेड्नेकर फाइनल भैसकेका छन् ।

बधाई हो को सिक्वेल को छायांकन अर्को बर्षको जनवरी बाट सुरु हुने बताइएको छ । चलचित्रमा राजकुमार एक पुलिसको भूमिकामा देखिदैँछन् । उनले चलचित्रको भूमिकाको लागि आफू निकै उत्साहित भएको जानकारी दिएका छन् ।   

प्रतिक्रिया दिनुहोस्