‘एभरग्रिन फेसन आइकन’ को अवार्डबाट सम्मानित भए भुवन केसी



भुवन केसी नेपाली चलचित्र जगतका सर्वाधिक चर्चित अभिनेता हुन् । उनले निरन्तर नेपाली चलचित्र जगतमा काम गरिरहेका छन् । अहिले उनी अभिनेताको रुपमा कम र निर्माता निर्देशकको रुपमा चलचित्रमा काम गरिरहेका छन् ।

उनै भुवन हालै एभरग्रिन फेसन आइकन को अवार्डबाट सम्मानित भएका छन् । सौन्दर्य र फेसन क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गर्न पेजेन्ट नेपाल इन्टरनेशनले आयोजना गरेको एक कार्यक्रममा भुवन यो अवार्डबाट सम्मानित भएका हुन् ।

सौन्दर्य र फेसन क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गर्न पेजेन्ट नेपाल इन्टरनेशनले आयोजना गरेको एक कार्यक्रममा भुवन यो अवार्डबाट सम्मानित भएका हुन् ।   

प्रतिक्रिया दिनुहोस्