आज काठमाडौँ उपत्यकामा ६४५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ६४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना छन् । योसहित नेपालभर आजको संक्रमित संख्या १३१३ जना छन् ।

प्रतिक्रिया दिनुहोस्