थप १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बितेको २४ घण्टामा १ हजार ४५५ जनाले कोरोना जितेसँगै अब सक्रिय संक्रमित १८ हजार २८९ रहेका छन् ।

संक्रमणमुक्त हुने दर ७३.४ प्रतिशत रहेको छ ।  ७ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ७ जिल्ला कोरोनासंक्रमुक्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्