उपत्यकामा थपिए ६७४ संक्रमित



उपत्यकामा आज थप ६ सय ७४ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँमा ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जना रहेका छन् ।

अब नेपालमा १७ हजार ६११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा छन् ।

प्रतिक्रिया दिनुहोस्