आज कोरोना संक्रमणबाट १६ जनाको मृत्यु



काठमाडौं । बितेको २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतमले थप १६ जनाको मृत्यु भएको जानकारी दिादै यससँगै मृतकको कुल संख्या ४२७ पुगेको जानकारी दिए ।

त्यस्तै गरि देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्