उपत्यकामा थपिए ७ सय ६७ संक्रमित



उपत्यकामा थप ७ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडौंमा सर्वाधिक ६०२ जना रहेका छन् भने ललितपुरमा ६४ र  भक्तपुरमा १०१ जना रहेका छन् ।

यस्तै नेपालमा हालसम्म ४११ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्