स्वास्थ्य मन्त्रालयको आदेश : मृत्यु भएका मानिसको कोरोना परीक्षण गर्नु पर्दैन



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब मृत्यु भैसकेका मानिसको कोरोना परीक्षण नगर्न आदेश दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब मृत्यु भैसकेका मानिसमा शंका लागेको भएपनि कोरोना परीक्षण नगराउन निर्देशन दिएको हो ।

शकांस्पद मानिसको मृत्यु भएमा शव व्यवस्थापन गर्ने सबै मानिसलाई सावधानी अपनाउन र सम्पर्कमा आएकाहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्