बाल उद्धार स्कुलको ट्रस बिक्रिको लागि कोटेसन आव्हान



बाल उद्धार माध्यामिक विद्यालयमा भूकम्पको बेला विद्यालयलाई भौतिक क्षति भएपछि विद्यालयमा विद्यार्थीको पठनपाठनलाई मध्यनजर गर्दै राधा स्वामी सत्सङ ब्यास नेपालले निर्माण गरिदिएको ट्रसलाई बोलपत्र आव्हान मार्फत विक्रि गर्ने भएको छ ।

नगरपालिकाले बिक्रीको लागि स्वीकृत दिएपछि दाता संस्थाले ५ लाख दिएर लाने आसयको पत्र पठाएकोले विद्यालय व्यवस्थापन समितिले ७ दिनको सूचना सार्वजनिक गर्दै सो भन्दा बढी मूल्य दिन चाहनेको लागि बोलपत्र आव्हान गरिएको हो ।

बाल उद्धार नमूना माध्यामिक विद्यालयको  लेटरप्याडमा उल्लेख गरिएको सूचना यसप्रकार छ ।

 

प्रतिक्रिया दिनुहोस्