आज काठमाडौँमा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ३२७ काठमाडौँका, ललितपुरका ३७ र भक्तपुरका ४५ जना रहेका छन् ।
योसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ९०० पुगेको छ ।