उपत्यकामा ३८८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । काठमाडौं उपत्यकामा ३८८ जना कोरोना भाइरस कोभिड १९ का संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएका छन् । ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्