भक्तपुरका ४० वर्षीया कोरोना संक्रमित पुरुषको मृत्यु



काठमाडौं । पाटन अस्पतालमा उपचाररत भक्तपुरका ४० वर्षीया कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भक्तपुर मध्यपुर थिमि नगरपालिका ७ का कोरोना संक्रमित पुरुषको गएराति (मंगलबार) मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा.रवि शाक्यले भदौ ५ गते उपचाररत ४० वर्षीया कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्