नेपाल आयल निगमका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपाल आयाल निगम एनओसी को १५ जना कर्मचारीम कोरोना पोजेटिभ देखिएको छ । निगमको क्षेत्रीय कार्यालय तथा पेट्रोलियम डिपो अमलेखजंग पेट्रोल पम्प, भैरहवा पेट्रोल पम्प र वीरगञ्ज पेट्रोल पम्पमा गरी कुल १५ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

अमलेगन्ज क्षेत्रीय कार्यालमा ६ जना, भैरहवामा समान ६ जना र नेपालगञ्जम ३ जना गरी १५ जना निगमका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए सोमबारको पीसीआर टेस्टमा सो क्षेत्रका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्