रौतहटमा ११ जनामा कोरोना संक्रमण पुष्टि



रौतहट । रौतहटको गरुडा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको गरुडा नगरपलिकाका स्वास्थ्य संयोजक आनन्द जयसवालले जानकारी दिए ।

जयसवालका अनुसार साउन २२ गते ७९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा लागि पठाइएकोमा एकमहिला सहित ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस्