
१० साउन २०७७, काठमाडौं
प्रदेश सभा सचिवालय हेटौंडा, मकवानपुरले ‘बागमती प्रदेश सार्वजनिक लेखा समिति वार्षिक प्रतिवेदन २०७७’ सार्वजनिक गरेको छ ।
२२ सदस्यीय सार्वजनिक लेखा समितिमा प्रदेश सभा सदस्य न्हुच्क्षे नारायण श्रेष्ठ सभापति रहेका छन् भने सदस्यहरुमा ओम ब. ग्लान, गणेश दुलाल, कृष्ण खनाल, चन्द्र बहादुर लामा, जीवन खड्का, जीवन डंगोल, दीपक निरौला, देवकी श्रेष्ठ, पशुपति चौलागाई, पुकार महर्जन, प्रभात तामाङ्ग, प्रेम बहादुर तामाङ्ग, बेली मैया घले, मुनु सिग्देल, रत्न प्रसाद ढकाल, रमेश पौड्याल, रीता माझी, विनोद कमार खड्का, सीता अधिकारी, हिमाली गोले रहेका छन् । समितिको सचिवमा अम्बिक घिमिरे रहेका छन् ।
गत असार २९ गते समितिको बार्षिक प्रतिवेदन सार्वजनिक भएको हो ।
वार्षिक प्रतिवेदन २०७७ को पूर्ण पाठ :