नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि



१९ असार २०७७, काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ भने, ३४ जनाको मृत्यु भएको छ । त्यस्तै ६ हजार ४ सय १५ जना उपचार पछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्