भक्तपुरमा ७ महिलामा कोरोना संक्रमण पुष्टि



०६ असार २०७७, काठमाडौं

भक्तपुरमा ७ जना महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा पनि एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप विवरण आउँन बाँकी…

प्रतिक्रिया दिनुहोस्