टोखा क्षेत्र सील



०४ जेष्ठ २०७७, काठमाडौं

नेपालमा कोभिड २० (कोरोना भाइरस)बाट पहिलो मृत्यु भएको छ ।

कोरोनाबाट मृत्यु भएकी पहिलो नेपाली महिला सुत्केरी भएर फर्किए पछि डेरामा बसेको क्षेत्रलाई सील गरिएको छ । उनको निधन धुलिखेल अस्पतालमा भएको थियो ।

कोरोनाका कारण मृत्यु पुष्टि भएसँगै क्न्ट्याक्ट ट्रेसिंग गर्ने क्रममा ति महिला बसेको आफन्तको डेरा, काठमाडौंको टोखा क्षेत्र सील गरिएको हो ।

नगरपालिकाको वडा नं ९ मा पर्ने काभ्रे डेरीदेखि अरुण डेरीसम्मको क्षेत्र सील गरेको टोखा नगरपालिकाले एक सूचनामार्फत् जानकारी दिएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्