
०३ जेष्ठ २०७७, काठमाडौं
नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार (आज बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका हुन् ।
योसँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।





