६२ वर्षीया बृद्धमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो : स्वास्थ्य मन्त्रालय



१२ वैशाख २०७७, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को एक संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट ‘पोजेटिभ’ आएको हो ।

|फाइल तस्वीर| 

प्रतिक्रिया दिनुहोस्