थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो : स्वास्थ्य मन्त्रालय



१० वैशाख २०७७, काठमाडौं

थप दुई जनाका कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजै २४, ६० र ७२ वर्षीय तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नियमित कोरोना कोरोना ब्रिफिङ्गमार्फत् स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
⇒ उदयपुरमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४३ पुग्यो
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्