पाटन अस्पतालमा मृत्यु भएको युवामा ‘कोरोना’ देखिएन



१८ चैत्र २०७६, काठमाडौं

सोमबार (हिजो) पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको युवामा कोरोना नभएको पुष्टि भएको छ ।

कोरोना आशंकामा अस्पताल भर्ना गरिएका उनका कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको पाटन अस्पतालका एक पदाधिकारीले बताए ।

सम्बन्धीत समाचार-

कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएका बिरामीको मृत्यु, रिपोर्ट आउन बाँकी

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्