‘कोरोना’बाट मृत्यु हुनेको संख्या ३४,००० पुग्यो, कुन देशमा कति ? [सूचीसहित]



१७ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ हजार पुगेको छ ।

यो समाचार बनाउँदासम्ममा ७ लाख २३ हजार ७ सय ३२ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ ।

अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १० हजार ७ सय ७९ जनाको मृत्यु भएको छ । यस्तै स्पेनमा ६ जार ८ सय ३, चीनमा ३ हजार ३ सय ४, इरानमा २ हजार ६ सय ४०, फ्रान्समा २ हजार ६ सय ६ र अमेरिकामा २ हजार ४ सय ८९ जनाको मृत्यु भएको छ ।

सूची

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्