नित्या शिवाको आवाजमा ‘ए काले’ को लिरिकल भिडियो सार्वजनिक



१४ माघ २०७६, काठमाडौं

नेपाली चलचित्रको गायनमा निकै रुचाइएकी गायिका नित्या शिवाको आवाजमो ‘ए काले’ को गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

सहरमा बसेका युवायुवती र गाउँले युवासँग प्रेम भएपछीको उत्पीडनलाई गीतमा दर्शाइएको छ । सन्तोष प्रगागको संगीत रहेको गीतको लिरिकल भिडियोलाई विश्वास भण्डारीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्