आस्था राउतको बारेमा प्रमोद खरेलले लेखे यस्तो स्टाटस्



०६ माघ २०७६, काठमाडौं

पछिल्लो समय गायिका आस्था राउत विवादमा परेपछी उनीबारे सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको अभियोगमा उनीविरुद्ध प्रहरीले आइतबार मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले उक्त घटनाको छानबिन गरी प्रतिवेदन बुझाएपछी आइतबार नै काठमाडौं जिल्ला प्रशासनले गायिका राउतलाई पक्राउ गर्न अनुमती दिएको छ ।

यसैक्रममा चर्चित गायक प्रमोद खरेलले गायिका आस्था राउतको पक्षमा कोहि नबोलेकोमा चिन्ता ब्यक्त गरेका छन् ।

प्रमोद खरेलको जस्ताको त्यस्तै स्टाटस :

प्रतिक्रिया दिनुहोस्