भिष्म पाण्डेको नेतृत्वमा एनप्याब्सन महानगर कमिटी गठन



३० कात्तिक २०७६, काठमाडौं

भिष्म पाण्डेको नेतृत्वमा १५ सदस्यीय एनप्याब्सन काठमाडौं महानगर पालिकाको कमिटी गठन भएको छ ।

नेशनल प्याब्सन काठमाडौ जिल्लाको संगठन बिस्तार गर्ने अभियानमा कार्तिक २९ गते मिराकल पार्टी भेन्यु सुकेधारामा सम्पन्न एन प्याब्सन महानगर कमिटीका पदाधिकारीहरु :
अध्यक्ष : भिस्म पान्डे
उपाध्यक्ष : बिजय खरेल
सचिव : मीन कुमार कोइराला
कोषाध्यक्ष : शेर बहादुर पौडेल
सह-सचिव : नव राज पाण्डे
सह-कोषाध्यक्ष : सुनिल केसी

सदस्यहरु :
नारायण प्रसाद सापकोटा
भोज कुमार धमला
राज कुमार बस्नेत
रनिश भट्टराई
निलमनी भट्टराई
श्याम घिमिरे
अनुज कुमार श्रेष्ठ
बिनोद श्रेष्ठ
राम प्रसाद अधिकारी

कार्यक्रमका प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष रीतुराज सपकोटा, महासचिव सुवास न्यौपाने, एन प्याब्सनका पूर्व पदाधिकारीहरु, विभिन्न १०० भन्दा बढि विद्यालयका प्रधानाध्यापक लगायतको बाक्लो उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन नेशनल प्याब्सन काठमाडौ सञ्चार विभाग प्रमुख गेन्द्र लामाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्