प्रधानमन्त्री ओलीको उपचारमा सम्लग्न स्वदेशी र विदेशी चिकित्सकलाई नेपालकै दोस्रो ठूलो पदवी



०३ असोज २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्राडा दिव्यासिंह शाह नेपालकै दोस्रो ठूलो पदवी सुप्रसिद्ध प्रवल जनसेवा श्री –प्रथम श्रेणीबाट विभुषित हुने भएकी छिन्।

उनीसंगै प्रधानमन्त्री ओलीले हालै उपचार गराएका सिंगापुरस्थित नेशलन युनिभर्सिटी अस्पताल, भारतको म्याक्स अस्पताल, अपोलो अस्पतालका चिकित्सकहरुसमेत सोही पदवीबाट विभुसित हुने सूचीमापरेका हुन्।

प्राडा अनन्तरमण भाटशाला सिनियर कन्सलटेन्ट, नेफ्रोलोजिष्ट नेशनल युनिभर्सिंटी अस्पताल सिंगापुर, प्राडा अनन्तकुमार अध्यक्ष युरोलोजी युरो अंकोलोजी रोवटिक एण्ड रिनल ट्रान्सप्लान्ट एमएक्स ग्रुप अफ हस्पिटल नयाँ दिल्ली, डा. राजिब कुमार शर्मा अध्यक्ष इन्स्टिच्युट अफ अडल्ट रिजोस्टक्सन स्पोर्ट इन्जुरी एण्ड जोइन्ट रिप्लेसमेन्ट नयाँ दिल्ली, डा हर्ष दुवा प्रमुख डिपार्टमेन्ट अफ अंकोलोजी अपोलो अस्पताल रहेका छन् ।

बाँकी कसले के पाए?

सुप्रसिद्ध प्रवल जनसेवा श्री –प्रथम श्रेणी

डा. दिव्या सिंह शाह चिकित्सक त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज

प्राडा अनन्तरमण भाटशाला सिनियर कन्सलटेन्ट, नेफ्रोलोजिष्ट नेशनल युनिभर्सिंटी अस्पताल सिंगापुर

प्राडा अनन्तकुमार अध्यक्ष युरोलोजी युरो अंकोलोजी रोवटिक एण्ड रिनल ट्रान्सप्लान्ट एमएक्स ग्रुप अफ हस्पिटल नयाँ दिल्ली

डा. राजिब कुमार शर्मा अध्यक्ष इन्स्टिच्युट अफ अडल्ट रिजोस्टक्सन स्पोर्ट इन्जुरी एण्ड जोइन्ट रिप्लेसमेन्ट नयाँ दिल्ली

डा. हर्ष दुवा प्रमुख डिपार्टमेन्ट अफ अंकोलोजी अपोलो अस्पताल

सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी

प्राडा भगवान कोइराला चिकित्सक त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएम

सुप्रवल जनसेवा श्री तृतीय श्रेणी

रामप्रसाद थपलिया सचिव स्वास्थ्य तथा जनसंख्या मनत्रालय

डा. ज्योतिन्द्र शर्मा चिकित्सक शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र महाराजगञ्ज

प्राडा उत्तमकुमार शर्मा त्रिवि

डा. इश्वर लोहनी त्रिवि शिक्षण अस्पताल

डा. चक्रराज पाण्डे चिकित्सक ग्राण्डी अस्पताल

डा. भरत प्रधान चिकित्सक काठमाडौँ

डा योगेन्द्र प्रसाद यादव चिकित्सक बिराटनगर

डा. राजिव झा अनुसन्धानविद धनुषा

प्राडा डेभिड फ्रान्सिस मेलवर्न अष्टेलिया

प्राडा प्रेम ज्ञवाली चिकित्सक त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज

प्राडा रामकुमार घिमिरे रेडियोलोजिष्ट त्रिवि शिक्षण अस्पताल

डा शर्मा पौडेल रेडियोलोजिष्ट त्रिवि शिक्षण अस्पताल

डा रत्नमणी गजुरेल चिकित्सक त्रिवि शिक्षण अस्पताल

डा. उत्तमकृष्ण श्रेष्ठ मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टर

डा. रमेश सिंह भण्डारी डाक्टर त्रिवि शिक्षण अस्पताल

डा. उत्तम पच्या मेडिकल जनरलिष्ट गुल्मी अस्पताल तम्घास

प्राडा पलेस्वा जोशी लाखे त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान

डा. सुवोदकुमार अधिकारी बीर अस्पताल

प्राडा नगेन्द्रबहादुर केसी नेपाली सेना चिकित्साशास्त्र महाविद्यालय

डा. भरतबहादुर भण्डारी विरेन्द्र सैनिक अस्पताल

प्रबल जनसेवा श्री –चतुर्थ श्रेणी

डा. अशोकानन्द मिश्र चिकित्सक सप्तरी

डा. राम कामेश्वर ठाकुर निमित्त निर्देशक आयुर्वेद अस्पताल

ज्ञानसिंह बुढा जन स्वास्थ्य निरीक्षक छैटौँ जिल्ला अस्पतालमुगु

प्रतिक्रिया दिनुहोस्