यतिधेरै राम्री छिन् पूर्व ‘मिस नेपाल’ श्रृङ्खला खतिवडा (फोटो फिचर)



२४ भदौ २०७६, काठमाडौँ

श्रृङ्खला खतिवडा २०१८ कि मिस नेपाल हुन् । मिस नेपाल भएपछि धेरैको नजर उनीमा पर्यो । अहिले श्रृङ्खला धेरैको लागि प्रेरणा बनिसकेकी छिन् । मिस नेपाल भएपछि उनले गरिरहेका कामको तारिफ सबैले गरेका छन् ।

उनले ‘मिस वर्ल्ड’ मा पनि राम्रो सफलता पाइन् । श्रृङ्खलाको फ्यान फलोइङ निकै लोभलाग्दो रहेको छ । सामाजिक सञ्जालमा पनि उनलाई पछ्याउनेको कमी छैन । यस्तै श्रृङ्खलाको रुपको चर्चा पनि धेरै भैरहेको हुन्छ । यतिबेला सामाजिक सञ्जालमा श्रृङ्खला सिसम बानियाँसँग नाम जोडिएका कारण चर्चामा छिन् ।

प्रतिक्रिया दिनुहोस्