छुट्टी मनाउन केन्या पुगे रणवीर र आलिया



२१ भदौ २०७६, काठमाडौँ

रणवीर कपुर र आलिया भट्ट केही समयदेखि एकअर्काको प्रेममा छन् । आजभोली यी दुई केही कार्यक्रममा पुग्नु परे एकसाथ पुग्ने गरेका छन् । त्यस्तै यी दुई यतिबेला केन्या भ्रमणमा छन् ।

चलचित्र ‘ब्रह्मास्त्र’ को सुटिङ यी दुई छुट्टी मनाउन केन्या पुगेका हुन् । रणवीर र आलियाको केन्या भ्रमण गरेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । रणवीर र आलियाका फ्यान यी दुईको छिट्टै बिहे भएको हेर्न चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्