फेरिएको सन्ध्या बुढा (काउली बुढी) को लुक्स (फोटो फिचर)



२० भदौ २०७६, काठमाडौँ

सन्ध्या बुढा अर्थात काउली बुढी पछिल्लो समयकी लोकप्रिय कलाकार हुन् । विशेष उनको काउली बुढीको लुक्स र बोलीलाई दर्शकले निकै मन पराएका छन् । सामाजिक सञ्जालमा उनलाई धेरै फ्यानले पछ्याउने गरेका छन् ।

यस्तै पछिल्ला दिनहरुमा उनको सुन्दरताको पनि प्रशंसा हुन थालेको छ । उनको तस्बिरलाई धेरै दर्शकले सेयर समेत गर्ने गरेका छन् । उनको लोकप्रियता भने नेपाल आइडल बाट चुलिएको हो ।

प्रतिक्रिया दिनुहोस्