कुनै समयमा यतिधेरै मोटी थिइन् सैफअली खानकी छोरी सारा



१९ भदौ २०७६, काठमाडौँ

सारा अलीखान बलिउडकी चर्चित नायिका हुन् । बलिउडमा आएको केही समयमा नै उनले दर्शकको अत्याधिक माया पाउन सफल भएकी छिन् । साराले अहिले सामाजिक सञ्जालमा आफ्नो पुरानो तस्बिर सार्वजनिक गरेकी छिन् ।

तस्बिरमा सारासँगै उनकी आमा पनि देखिएकी छिन् । तस्बिरमा सारा निकै नै मोटी देखिएकी छिन् । उनको तस्बिर हेर्दा दर्शक छक्क पर्न सक्छन् । तस्बिरमा देखिएकी सारा र अहिलेकी सारामा धेरै नै फरक देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्