नेपाली सेनामा जागिरको अवसर



१२ भदौ २०७६, काठमाडौं

स्वास्थ्य तथा शैक्षिक संस्थाका लागि नेपाली सेनाले मेडिकल अफिसर, नर्स तथा अरु विभिन्न पदमा करारमा पदपूर्ति गर्न दरखास्त आवहान गरेको छ।

सेनाले योग्यता पुगेका व्यक्तिलाई १५ दिन भित्र दरखास्त पेश गर्न आवहान गरेको हो।

प्रतिक्रिया दिनुहोस्