
०८ भदौ २०७६, काठमाडौं
कतिपयः पुरुषहरु आफ्नो मनले रोजेको युवती हुन्छ।
तर….
उसलाई कसरी आफुतिर आकर्षित बनाउने जुन उपाय भने हुँदैन।
जुन युवतीलाई आफुतिर आकर्षित बनाउदै गर्दा केही कुरामा हाशियारी अपनाउनुपर्दछ।
त्यसैले तपाईको मनले रोजेको मान्छेलाई आफुतिर आकर्षित बनाउने तरिकाः

पहिलो भेटमा युवतीलाई किस गर्ने कुरा मनमा बिर्सेर पनि नल्याउनुहोस्:
किनभने युवतीको मनमा के लाग्छ भने यो युवकमा महिलाप्रति आकर्षण छैन् र युवकले आफूलाई पछी वेवास्ता गर्न सक्छ भन्ने मनमा छाप बस्न जान्छ।
त्यसैले, भविष्यमा गएर उनले भन्न सक्छ–नो
–युवतीलाई भुलेर पनि तिमी रातमा के गर्दैछौ भनेर सोध्नु पनि राम्रो हुँदैन ।
युवकले शुरुमै युवतीलाई डेटका लागि कतै (ठाऊँ नखुलाई) जाने प्रस्ताव गर्नुपनि राम्रो हुँदैन:

किनभने युवतीले यस्ता युवकलाई पनि मन नपराउने सम्भावना बढी मात्रामा हुन्छ।
त्यसैले यसको सट्टामा बरू हामी कतै फ्रेस हुने ठाऊँमा जाऊ न ‘तिम्रो मोबाइल नम्बर कति हो, हामी यो ठाउँमा जान सक्छौ? उपयुक्त हुन्छ।
–युवतीलाई आफु कस्तो लाग्यो? मन पर्यो कि परेन? जस्तो प्रश्न कहिल्यै सोध्नु हुँदैन।
जसले युवतीले युवकमा आफैमा आत्मविश्वास छैन् भन्ने अड्कल काट्न सक्छिन्।
कहिल्यै पनि युवतीको अगाडि आफ्नो बारेमा फुर्ति नलगाउनुहोस्:
आफ्नो घर परिवार, गाडी, बंगलाका बिषयमा कुनै कुरा भन्नु उचित मानिदैन।
युवतीलाई आकर्षित गर्ने नाममा गरिने यस्ता कार्यले झन् विकर्षण मात्रा पैदा गर्दछ।
–युवतीका साथीका बारेमा नराम्रो कुरा नगर्नुहोस्।

युवतीलाई आफ्नो मेसेजको रिप्लाई नगरेको या रिप्लाई गर्न किन ढिलो गरेको भनेर कहिल्यै नसोध्नुहोस्:
किनभने यसरी प्रश्न सोध्दा युवतीले आफूलाई उसले आफूले के गरिरहेको छ भन्ने युवकले विचार गर्ने गरेको र पछी आफूलाई दवाउन सक्ने सम्भावना रहेको सोच्न सक्छिन् र युवकलाई नो भन्न सक्छिन् ।
युवतीलाई कुनै पनि बेला कुनै पुरूषसँग सुतेको छ या छैन् भनेर नसोध्नुहोस्।
जसले युवतीलाई आफू असुरक्षित भएको महशुस गराउँछ ।





