अनुसन्धानले खुलायोः यसकारण विवाहित महिलाप्रति पुरुष आकर्षित हुन्छन्



०८ भदौ २०७६, काठमाडौं

पछिल्लो समय धेरै पुरुषहरु विवाहित महिलाप्रति आकर्षक हुने एक अनुसन्धानले देखाएको छ।

उक्त अध्ययनले यसो हुनुको कयौँ कारण पनि खुलाएको छ।

त्यसैले जान्नुहोस् जुन कारणहरुः

कियरिङ पार्टनर:

विवाहित महिला सिंगल युवतीको तुलनामा अझ बढी कियरिङ पार्टनर मानिने गर्दछन्।

विवाहपश्चातको हर समय उनीहरुले आफ्नो परिवारका बारेमा चिन्ता लिने अनुसन्धानले खुलाएको छ।

पुरुषहरु भने विवाहित महिलाको यही कियरिङ वाणीप्रति निकै आर्कषित हुने गर्दछन्।

आत्मविश्वास:

विवाहित महिलाहरु सिंगल युवतीको तुलनामा बढी आत्मविश्वास हुने गर्दछ।

जुन आत्माविश्वासले नै पुरुषहरु आर्कषण हुने अनुसन्धानले देखाएको छ।

विवाहित महिलाले हरेक समस्यालाई राम्रोसँग बुझ्ने सक्छन् भन्ने पुरुषको सोच हुने गर्दछ।

हर्मोन्समा परिवर्तन:

विवाहपछि महिलामा हर्मोनल परिवर्तन आउने गर्दछ।

जसकारण उनीहरुको छाला निकै ग्लो हुन थाल्दछ।

महिलाको यो परिवर्तनले पुरुषलाई आकर्षण गर्ने गर्दछ।

मिठो स्वभाव:

विवाहित महिला घरभित्र र बाहिर सबै काम सही ढंगमा व्यवस्थापन गर्न सक्दछन्।

जस्तोसुकै परिस्थितीमा पनि अनुहारमा मिठो मुस्कान दिनमा निपुण हुने गर्दछन्।

सबैसँग हाँसेर व्यवहार गर्ने महिलाको यो वाणीले पुरुष आकर्षण हुने अध्ययनले खुलाएको छ।

प्रतिक्रिया दिनुहोस्