मोजाविनै जुत्ता लगाउनुहुन्छ? वैज्ञानिकहरुकले गरे यस्तो डर लाग्ने रोगको खुलासा



०२ भदौ २०७६, काठमाडौं

समयको परिवर्तनसँगै यहाँ हरेक मानिसको जीवन पनि परिवर्तन भईरहेको छ।

जीवन परिवर्तनसँगै फेशन पनि उत्तिकै बद्लिरहेका हुन्छन्।

पछिल्लो समय नयाँपुस्ताका युवायुवतीहरुमा मोजाविना नै जुत्ता लगाउने फेशन अहिले निकै चलेको देखिन्छ।

जुन मोजाविना जुत्ता लगाउँदा आकर्षक त देखिएला।

तर…..

यसरी लगाउनाले छालासम्बन्धी कैयौं समस्यहरु उत्पन्न हुन थाल्छन्।

मोजाविना जुत्ता लगाउँदा फंगल इन्फेक्सन हुन सक्ने विज्ञहरुको भनाई छ।

मोजा लगाएर जुत्ता लगाउनाले दिनभरिमा हाम्रो गोडाबाट अत्यधिक पसिना निस्कन्छ।

जुन पसिना मोजाले राम्रोसँग सोस्छ।

वैज्ञानिकहरुका अनुासर मोजाविनाकोे जुत्ताभित्र आर्द्रता आउँछ र त्यसमा धूलो टाँसिन आउँदा ब्याक्टेरिया जन्मिन्छ।

जसले एथलिट फूट जस्तो समस्या निम्त्याउँछ।

छालाको जुत्ता लगाउँदा हावा छिर्न पाउँदैन र धूलो, पसिना अनि फोहर जम्मा हुन्छ जसले गर्दा गोडालाई नोक्सानी पुग्ने विज्ञहरुको भनाई छ।

मोजा नलगाउँदा घाउ हुने सम्भावना पनि हुन्छ।

जसले गर्दा हिड्नलाई पनि समस्य हुन्छ।

प्रतिक्रिया दिनुहोस्