अध्ययनको खुलासाः मोटी केटी विवाह गर्ने पुरुष भाग्यमानी



३१ श्रावण २०७६, काठमाडौं

भनिन्छ नि,सुन्दरताको आंकलन उसको शारीरिक बनावटसँग हैन!

उसको बानी व्यवहारसँग गर्नुपर्दछ।

हरेक मानिसहरुको पहिलो ध्यान शारीरिक बनावटसँगै आकर्षक अनुहारमा जाने गर्दछ।

महिला होस् वा पूरुष!

जब आफ्नो जीवनसाथीको बारेमा सोच्छन्।

आफ्नो लागि ‘पर्फेक्ट म्याच’ नै खोज्छन्।

जसमा महत्वपूर्ण कुरा ‘लुक्स’ पनि पर्दछ।

 पुरुषहरुको कुरा गर्न हो भने उनीहरुको रोजाइमा अग्लो र स्लिम केटी नै पर्दछ।

तर हालै गरिएको एक अनुसन्धानमा मोटी केटी पाउने पुरुष भाग्यमानी हुन्छ।

विवाहलाई एउटा सम्झौताको रुपमा लिईन्छ।

एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका लागि गरिने आपसी सम्झौता नै विवाह हो।

प्रायः स्लिम केटीहरु सुन्दर र आर्कषक हुने मान्यता रहँदै आएको छ।

तर पछिल्लो समयमा एक अनुसन्धानले यो कुरालाई गलत खुलाएको छ।

अनुसन्धानका अनुसार, अधिकांश पुरुषहरु मोटी महिला मन पराउँछन्।

किनभने,मोटी केटीहरु आफ्नो श्रीमानलाई धेरै माया गर्छन र हरेक समयमा साथ दिन्छन भन्नुको अर्थ सजिलैं छाडेर जान सक्दैनन्।

नेशनल अटोनान्मस यूनिवर्सिटी अफ मेक्सिकोंले गरेको अध्यनमा स्लिम केटीहरुको दाँजोमा मोटी केटीहरुसँग सम्बन्धमा रहेका पुरुषहरु धेरै खुःशी हुन्छन्।

स्लिम केटीहरुको तुलनामा मोटी केटीसँग विवाह गर्ने पुरुष १० गुणा बढी खुसी रहन सक्छ।

स्लिम केटीहरुको तुलनामा यस्ता महिलाहरु पुरुषलाई सिक्स प्याक लगायतका शारीरिक रुपमा तनाब हुने खालका कामहरु गर्न दबाब दिदैंनन तर स्लिम केटीहरु यस्ता कुराहरुमा दबाब दिने अध्ययनले खुलाएको छ।

महिला केटीलाई मिठो खाना पकाउन आउँने झण्डै ९९ प्रतिशत सम्भावना हुन्छ।

यसरी खानेकुरामा पनि उनले श्रीमानको मन जित्न सक्छिन।

मोटी महिलासँग सम्बन्धमा भएको केटा मानसिक रुपमा कहिल्यै तनाव नलिने अध्ययनले खुलाएको छ।

किनभने, मोटी महिलाहरु श्रृंगार देखि लिएर अन्य विविध कुराहरुमा केटालाई दुःख दिने स्वभावका हुँदैनन्।

अर्काे सत्य कुरा मोटी महिलाहरु कुनै पनि कुरा मनमा राखेर षडयन्त्र गर्ने खालका हुँदैनन ।

यसरी दाम्पत्य जीवन खुःशी र सफल हुन्छ।

उनीहरुले सन्तानलाई पनि यसरी नैं प्रेम गर्छन अनी परिवारलाई पनि।

प्रतिक्रिया दिनुहोस्