सावधानः यस्तो खराव व्यवहारले तपाईको दिमागमा ल्याउँछ ह्रास



२७ श्रावण २०७६, काठमाडौं

मानिस जत्ति उमेर बढ्दै जान्छ।

त्यक्ति नै स्मरणशक्ति पनि बृद्धि हुँदै जान्छ।

कतिपयः मानिसहरु बढिरहेको स्मरणशक्तिमा कमी आउनुलाई सामान्य रुपमा लिईरहेका हुन्छन्।

चिकित्सकहरुका अनुसार युवाअवस्थामा यस्तो अवस्था देखिएमा गम्भिर रोगको संक्रमणहरु दखिने सम्भावना हुन्छ।

जुन समस्या देखिनुको मूख्य कारण भनेको दैनिक जीवनयापन नै हो।

 

कतिपयः मानिसलाई आफ्नो हरेक व्यवहार सामान्य रुपमै लिईरहेको हुन्छन्।

तर…

कदापी यस्तो वाणी मस्तिष्काको लागि राम्रो मानिदैन।

जुन व्यवहारले मानिसको मस्तिष्कलाई निकै असर पुर्यारहेको हुन्छ।

सानो गल्तीका कारण जीन्दागीभर विभिन्न समस्यहरु झेल्नु पर्ने पनि चिकित्सकहरु सल्लाह दिन्छन्।

त्यसैले, यस्तो समस्यलाई कहिल्यै हेलचेक्र्याई गर्नुहुँदैन।

विज्ञहरुका अनुसार, दिन–प्रतिदिन बढ्दै गएको यस्तो समस्यालाई बेवास्ता गर्दा भविष्यमा गएर दिमागमा नराम्रो असर पर्न जान्छ।

जसकारण कस्तो व्यवहार गर्दा दिमागमा असर पर्न जान्छ जुन विषयमा यी जानकारी तपाईहरुको लागिः

कम पानीः

कम पानी पिउने मानिसको दिमागमा तेज भने निकै कम हुन्छ।

चिकित्सकहरुका अनुसार, पानी पिउने मानिस र तिर्खाको मानिसमा १४ प्रतिशत तेज हुन्छ।

धुम्रपान

धुम्रपान स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ।

चिकित्सकहरुका अनुसार, धुम्रपानको सेवनले स्मरण शक्तिमा निकै ह्रास ल्याउने भएकाले यसबाट टाढा रहनुपर्छ।

खानपानमा लापरवाही

समयमा खानापान नगर्नाले स्वास्थ्य मात्रै नभएर दिमागमा पनि निकै असर पर्ने चिकित्सकहरुको भनाई छ।

हामीले खाने हरेक खाना स्वस्थकर हुन अत्यवाश्यक हुन्छ।

खाली पेटमा रहनले दिमागले कुनै काम गर्न सक्दैन।

अल्छी

अल्छी मानिसले दिमागलाई कहिल्यै प्रयोग गर्दैनन्।

त्यसैले, यस्तो मानिसको दिमाग भने कम रचनात्मक हुन्छ।

गलत बानी

पछिल्लो समय समयको परिवर्तनसँगै हरेक मानिसको जीवनशैलीमा पनि परिवर्तन हुँदै आएको देखिन्छ।

राती लामो समय नसुत्ने, कम्युटर ल्यापटमा व्यस्त हुने जस्ता कुराहरुले दिमागलाई असर पार्ने चिकित्सकहरु बताउँछन्।

ईयरफोन

धेरै बेरसम्मा ईयरफोन र हेडसेट प्रयोग गर्नाले कानसँगै ब्रेनलाई पनि नकारात्मक असर पुर्याउनका साथै अल्जाइमरको समस्या पनि पैदा हुन्छ।

तनाव

तनाव मानिसको शत्रु हो।

तनावका कारण मृगौलाले तनाव ग्रन्थी उत्पन्न गर्ने भएकाले यसले दिमागलाई प्रत्यक्ष असर पुर्याउने चिकित्सकहरु बताउँछन्।

एक्लोपन

कतिपयः मानिसलाई एक्लो रहन एक्दमै मन पर्छ।

लामो समयसम्म एक्लै बस्ने वाणीले दिमागलाई निकै असर पुर्याउँछ।

एक अनुसन्धानका अनुसार साथी–सँगीसँग बस्नु उचित मानिन्छ।

प्रतिक्रिया दिनुहोस्