
२३ श्रावण २०७६, काठमाडौं
सूर्तिजन्य पदार्थमा लाग्दै आएको यसबर्ष सरकारले करमा बृद्धि गरको छ।
गएको असार ३०मा प्रमाणिकरण भएको आर्थिक ऐन २०७६ ले सूर्तिजन्य पदार्थहरु सिगार, चुरोट, गुड्खा, खैनी पराग जस्ता कच्चा तथा तयारी सूर्तीजन्य बस्तुहरुमा लाग्दै आएको करमा औषत साढे १० प्रतिशतले बृद्धि गरेको हो।
त्यस्तै यस बर्षको करको दर अघिल्लो बर्षको तुलनामा झण्डै ५० प्रतिशतले कम गरेको छ।
आर्थिक ऐन २०७५ मा प्रतिखिल्ली १५ रुपैयाँ तोकिएको सिगारको करको दर यसबर्ष १७ रुपैयाँ पुगेको र फिल्टर नभएको चुरोटमा गत वर्ष प्रतिएम ४५० पु¥याएकोमा यसबर्ष प्रतिएम रु. ४९५ पुर्याएको हो।
यस्तै जर्दा खैनी तथा गुडखा तथा पानमा लाग्दै आएको दरमा पनि १० प्रतिशतले बढाइएको छ भने पदार्थमा गतवर्ष प्रतिकिलो ५५४ रुपैयाँ थियो।
त्यस्तै, यसबर्ष भने सो पदार्थमा प्रतिकिलो ६१० रुपैयाँ पुगेको छ।
कुन पदार्थ कति बढाए:






