
०८ श्रावण २०७६, काठमाडौं
मानिसले आफ्नो शरिरसँगै आफ्नो हर अंगलाई पनि स्वस्थ राख्न जरुरी हुन्छ ।
जुन अंग स्वस्थ भएन भने अनेकौ रोगको संक्रमणहरुले आक्रमण गर्ने सम्भावना हुन्छ ।
जसमा एक अंग हो –स्तन
त्यसैले, स्तनलाई स्वस्थ तथा ठुलो अकारको बनाउनका लागि यो जानकारी तपाईहरुको लागि !

राती ब्रा लगाएर कहिल्यै नसुत्नुहोस् ।
ब्रा लगाएर सुत्दा स्तनमा रक्त प्रबाहमा गम्भीर प्रभाव पर्ने तथा स्तनको टुप्पोमा असर गर्ने, मुन्टा सुन्निने समेत खतरा हुन्छ ।
लामो समयसम्म घोप्टो परेर नसुत्नुहोस्
सकेसम्म घोप्टो परेर कहिल्यै नसुत्नुहोस्
बिर्सेर सुतिहाले लामो समयसम्म नसुत्नुहोस् ।
किनभने, यसरी सुत्दा स्तनको आकारमा परिवर्तन हुनुका साथै स्तन टेडो हुन्छ ।
पुरानो ब्रा नलगाउनुहोस्
पटक–पटक ब्रा धोईसकेपश्चात ब्रामा राखिएको रबर धोल्लिन्छ ।
जुन धोल्लिएको ब्रा लगाउनु भन्दा नलगाउदा नै उपर्युक्त हुन्छ ।
किनभने, एक अध्ययन अनुसार, धोल्लो ब्रा लगाउदा स्तन, घाँटी, र काँधमा असर गर्नसक्छ ।
रौ नफाल्नुहोस
स्तनको रौ नफाल्नुहोस्
कसै–कसैको स्तनको मुन्टोमा रौ पलाएको हुन्छ ।
कतिपय महिलाले स्तनको रौ खुर्कने वाणी हुन्छ ।
तर, कदापी स्वास्थ्यको लागि राम्रो मानिदैन ।
जुन रौ खुर्कदा रोगको संक्रमणको सम्भावना हुने भएकाले सम्बेदनशिल अंगमा ब्लेड लगाएका धारिला सामाग्री प्रयोग नगर्न चिकित्सकहरु बताउँछन् ।
फिट नहुने ब्रा नलगाउनुहोस
आफूलाई फिट नहुने ब्रा कहिल्यै नलगाउनुहोस् ।
किनभने,यस्तो ब्रा लगाउनले स्तनमा दीर्धकालिन असर पुग्दछ ।





