दुब्लोपनबाट पाउनुहोस् छुटकारा,मोटाउनका लागि गर्नुहोस् यस्तो खानपान



०८ श्रावण २०७६, काठमाडौं

हरेक मानिसको आ–आफ्नै इच्छा हुन्छ ।

कसै–कसैलाई आफु मोटो भएको निकै मनपर्छ ।

भने, कसैलाई दुब्लो देखिएको !

तर…

दुब्लोे शरिर भएका व्यक्तिलाई आफु कसरी मोटो हुने भन्ने चिन्तामा हुन्छ ।

किनकि दुब्लो मानिसहरु उमेर भन्दा अघि पाका देखिनेहुँदा उनीहरुलाई चिन्ता भैरहेको हुन्छ ।

त्यसैले, मोटाउने यी तरिका तपाईहरुको लागि !

खरबुजा 

जसको नियमित सेवनबाट मोटाउनका साथै, खरबुजाले डिहाइड्रेसनबाट समेत बचाउँछ ।

केरा

हरेक दिनको ३ चोटी केरा दुध र दहीसँग मिसाएर खानाले मोटाउँदै जान्छ ।

एक महिनासम्म नबिराई खानाले मुहार चम्किलो बनाउनका साथै शरिर सुन्दर बनाउँछ ।

कार्बोहाइड्रेडयुक्त खाना

खानामा अधिक मात्रामा कार्बोहाइड्रेड भएका खानपानमा जोड दिनसकेमा मोटाउन सहयोग गर्छ ।

तातो दुधमा मह

राती सुत्नुभन्दा अघि एक गिलास तातो दुधसँगै एक चम्चा महको सेवन गर्नुहोस् ।

जसको सेवनले मोटाउँन सहयोग पुग्छ ।

प्रतिक्रिया दिनुहोस्