समायोजन सूचीमा छुटेका मेडिकलहरुको यथाशिघ्र समायोजन गरिने



०८ श्रावण २०७६, काठमाडौं

स्वास्थ्य मन्त्रालयले समायोजन सूचीमा छुटेका मेडिकलहरुको यथाशिघ्र समायोजन गरिने जनाएको छ ।

समायोजनको सूचीमा छुटेकाहरुको पुन सूची तयार गरी आवश्यकता अनुसार पुल दरबन्दीमा राखिने मन्त्रालयले बताए ।

स्वास्थ्यले मंगलबार ६३१ जना मेडिकल अधिकृतको समायोजन सूची प्रकाशित गरेको थियो । जसमा कतिपय चिकित्सकहरुको नाम छुटको गुनासो गरेका थिए ।

उक्त, छुटफुट भएका चिकित्सकहरुको छिटै सम्वोधन गरिनेछ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्