होशियार!! कब्जियत भएको व्यक्तिले भुलेर पनि नखानुहोस् यस्तो खानेकुरा



०५ श्रावण २०७६, काठमाडौं

विभिन्न जीवनशैली तथा खानपानसँगै मानिसलाई कैयौँ रोगहरुले आक्रमण गरिहेको हुन्छन् ।

यी अनेक रोगहरुमा एक हो–कब्जियत

कब्जियतबाट अनेकौ मानिसहरु पिल्सिए पनि खुलेर भन्न सकिरहेका हुँदैनन् ।

यो रोग पाचनप्रक्रियामा गड्बढीको कारण हुने समस्य हो ।

सामान्य भाषामा कब्जियत भन्नाले दैनिक एक पटक पनि कोमल दिसा गर्नलाई एकदमै गाहे अवस्था भनेर बुझ्न सकिन्छ ।

त्यसैले, यस रोगबाट बच्नका लागि कस्तो खानेकुराबाट टाढा रहने भनेर यी जानकारी तपाईहरुको लागि !

काँचो केरा

काँचो केरामा स्टार्च बढी मात्रामा पाईने भएकाले यसले कब्जियत बढाउँछ ।

तसर्थ काँचो केरा कब्जियत भएको व्यक्तिलाई राम्रो मानिदैन ।

रातो मासु

रातो मासुमा प्रोटिन फाइबर पाईने भएकाले कब्जियत बिरामीहरुको लागि हानिकारक मानिन्छ ।

दूध

दूधमा फ्याटको मात्रा बढी मात्रामा पाईने भएकाले कब्जियत भएको मानिसले दुध पिएमा पाचन प्रक्रिया कमजोर बन्न पुग्छ ।

तसर्थ, दूधमा पाइने ल्याक्टोजले पेटमा ग्यास उत्पन्न गराउँछ ।

तारेको खाना

तारेको खानामा फ्याट बढी पाइने भएकाले कब्जियत भएका व्यक्तिहरु सकेसम्म यस्तो खानाबाट टाढै रहन राम्रो मानिन्छ ।

जंक फुड

चाउचाउ, चिप्स, जंक फुडजस्ता खानाले कब्जियत बढाउँछ ।

अण्डा

यसमा फाइबरको मात्रा कम भएकाले अण्डा खानाले फ्याटको मात्रा बढ्छ ।

यसले कब्जियत बढाउँछ ।

त्यसैले, कम मात्रामा खाने गर्नुपर्छ ।

चकलेट

कब्जियतको समस्य भएकाहरुलाई चक्लेट हानिकारक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्