स्वास्थ्य मन्त्रालयले गत आर्थिक बर्ष गरेका मुख्य उपलब्धि सार्वजनिक



०३ श्रावण २०७६, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वार गत आर्थिक बर्षमा गरेका गतिविधिहरु आज (शुक्रबार) सार्वजनिक गरेको छ ।

उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको उपस्थितिमा स्वास्थ्य सचिव रामप्रसाद थपलियाले पछिल्लो आर्थिक बर्षमा गरेका मुख्य गतिविधि सार्वजनिक गरेका हुन् ।

मन्त्रालयले नीति रणनीति ऐन नियम मापदण्ड निर्दे्शिका र कार्यविधि स्वास्थ्य संस्था तथा निकायहरु हस्तान्तरण, योजना तर्जुमा, अनुगमन मूल्यांकन र समन्वयमा, सेवा प्रवाहमा, विपद व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य अध्ययन अनुसन्धान र सर्भेक्षण, भौतिक पूर्वाधार र विशेषज्ञ चिकित्सक परिचालन, आगामि कार्यदिशा लगायतका १० वटा वुँदामा ६१ वटा उपलव्धि सार्वजनिक गरेको छ ।

यस्ता छन् मन्त्रालयले सार्वजानिक गरेका उपलब्धिहरु

प्रतिक्रिया दिनुहोस्