
३१ अषाढ २०७६, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका कार्यलय, अस्पताल तथा स्वास्थ्य सस्थामा कर्मचारीको अभाव हुन नदिन ४ बुँदे निर्णय गरको छ ।
मन्त्रालयले प्रदेश र स्थानीय तहका संस्थाका करारमा कार्यरत कर्मचारीको विषयमा ४/ ४ बुँदे निर्णय गरेको हो ।






