मधुमेहका कारण महिला र पुरुषमा अनेक प्रकारका क्यान्सरको खतरा



३० अषाढ २०७६,काठमाडौं

विभिन्न जीवनशैलीसँगै मानिसलाई अनेक रोगहरुले आक्रमण गरिहेको हुन्छ ।

जुन रोगमध्ये एक हो – मधुमेह

टाई टु मधुमेह र क्यान्सर दुवैमा जीवनशैलीसँग जोडिएको रोग हो ।

टाइर्प टु मधुमेहका बिरामीलाई कस्तो क्यान्सरको खतरा हुन्छ ?

यो जानकारी तपाईहरुको लागि !

चीनमा गरिएको एक अध्ययानअनुसार टाईप टु मधुमेह कारण पुरुषलाई ११ प्रकारको क्यान्सरको खतरा हुन्छ भने महिलालाई १३ प्रकारको क्यान्सरको खतरा हुन्छ ।

पछिल्लो समयमा संसारभरी टाईप टु मधुमेहको बिरामी तिब्र रुपमा बढिरहेको छ ।

पुरुषलाई हुने सामान्य क्यान्सर:

जुन अध्ययन अनुसार पुरुषलाई सबैभन्दा धेरै खतरा प्रोस्टेट क्यान्सरको खतरा हुन्छ ।

ब्लड क्यान्सर (ल्यूकेमिया)

लिम्फोमा क्यान्सर

थाइरोइडको क्यान्सर

मृगौलाको क्यान्सर

कलेजोको क्यान्सर

फोक्सोको क्यान्सर

छालाको क्यान्सर

प्यान्क्रियाटिक क्यान्सर

कोलोरेक्टल क्यान्सर (मलद्वारको क्यान्सर)

पेटको क्यान्सर

महिलालाई हुन सक्ने क्यान्सर

यो अध्ययन अनुसार टाइप टु मधुमेहका शिकार महिलामा सबैभन्दा धेरै खतरा घाँटीको क्यान्सर (नेसोफेरिंगियल क्यान्सर) को हुन्छ ।

कलेजोको क्यान्सर

एसोफेगल क्यान्सर

थाइरोइड क्यान्सर

फोक्सोको क्यान्सर

प्यान्क्रियाटिक क्यान्सर

लिम्फोमा  क्यान्सर

युटेराइन क्यान्सर (गर्भाशय वा बच्चादानीको क्यान्सर)

कोलोरेक्टल क्यान्सर (मलद्वारको क्यान्सर)

ब्लड क्यान्सर

स्तन क्यान्सर

सर्वाइकल क्यान्सर

पेटको क्यान्सरको खतरा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्