जनकपुर अस्पताल डुबानमा



२७ असार २०७६, काठमाडौं

दिनरात वर्षातको कारण जनकपुर अस्पताल डुबानमा परेको छ ।

अस्पतालमा यसरी पानी जमेपश्चात उपचार सेवा प्रभावित भएको छ ।

एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाद्वारा नगरमा भइरहेको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन नगरेका कारण पानीको निकास हुन नसकेर अस्पतालसहित नगरका अधिकांश क्षेत्र डुबानमा परेको हो ।

 

प्रतिक्रिया दिनुहोस्